Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पाेखरियामा पुन: आगलगी

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ लमरियामा आज दिउसो १.३० बजे पुन: आगलगी भएकाे छ । स्थानिय रहिद मियाँको परालमा लागेकाे आगो पोखरीया नगरपालिकाबाट पुगेको दमकलले नियन्त्रमा लिएको छ ।

पराल नजिक बच्चाहरुले खेल्ने क्रममा आगो लागेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । गाउँको दक्षिणपटि रहेको परालको कुईनोमा आगो लाग्दा स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । आगलगी एक विगहा धानकाे राखिएकाे पराल जलेर नष्ट भएकाे छ । आगलगी कसरी भएकाे हाे बारे खुल्न सकेकाे छैन् ।

आगलगी स्थल पुगेकाे प्रहरी, स्थानियवासी र नगरपालिकाकाे दमकलकाे सहयाेमा आगाे नियन्त्रणमा आएकाे र त्यस नजिकै रहेका अरुल परालहरु बाँच्न सफल भएकाे प्रहरीले जनाएकाे छ । केही दिन पहिला मात्र पाेखरिया नगरपालिकामा एकै रातमा ८ ठाउँमा आगलगी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...