Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सखुवा प्रसौनीमा गर्भावतीकाे पिसाब तथा चिनी राेग जाँच नि:शुल्क हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा गर्भावतीहरुकाे पिसाब जाँच सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएकाे छ । सखुवा प्रसाैनी गाउँ कार्यपालिकाकाे कार्यालय, स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकाकाे जनताकाे स्वास्थ्य प्रति आफु सधै सचेत र क्रियाशिल रहेकाे वताए । कार्यक्रमकाे सहजिकरण स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद राैनियार तथा मंकेशर साहले गरेका थिए।

यता भाेली(मंगलबार) देखी सखुवा प्रसाैनी गाउँपालिका अन्तर्गत रहेका ६ वटा स्वास्थ्य चाैकीबाट गर्भावतीकाे पिसाब जांच तथा चिनी राेग जाँच नि:शुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...