Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

महानगरका विद्यालयमा १० दिन हिउँदे विदा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले पनि विद्यालयहरुमा हिउँदे विदा दिएकाे छ । महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा १० दिन हिउँदे विदा दिइएकाे हाे ।

महानगरपालिकाकाे मिति २०७६ पुस ६ गतेकाे निर्णय अनुसार मिति २०७६ पुस ९ गते देखी १८ गते सम्मकाे लागि विदा दिएकाे शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले वताए ।

मौसम प्रकाेपका कारण अत्यधिक चिसाे बढदै गएकाेले बालबालिकाहरुकाे स्वास्थ्य बिग्रने अवस्था देखिएकाेले विदा दिइएकाे महानगरले एक सुचना जारी गर्दै जानकारी गराएकाे छ ।

माैसम अनकुल भएमा विदा रद्द हुने गरी वर्षे विदाबाट मिलान हुने गरी हिउँदे विदा गरिएकाे कर्णद्वारा हस्ताक्षरित सुचनामा उलेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...