Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सुत्रकाे सिस्टम काम नगर्दा स्थानिय तहकाे आर्थिक काम प्रभावित

spot_img
spot_img

वीरगंज । स्थानिय तहबाहरुबाट बजेटिङ तथा लेखांकनकाे कार्यका लागि प्रयाेग हुदै आएकाे सुत्र सफ्टवेयर काम नगर्दा पालिकाहरुकाे आर्थिक काम प्रभावित भएकाे छ ।

सिस्टममा अनलाईन विवरण अपलाेड गरी मात्र चेक काट्नु पर्ने भएकाेले सिस्टम नै काम नगर्दा आर्थिक काम प्रभावित भएकाे हाे । सुत्रकाे सिस्टम काम नगर्दा स्थानिय तहकाे सम्पूर्ण किसिमकाे निकास राेकिएकाे लेखापालहरुले जनाएका छन् ।

सफ्टवेरमा प्रविष्ट गरिएका केही तथ्यांक तथा डाटाहरु प्राविधिक कारणवश नाेक्सान समेत हुन गएकाे महालेखा नियन्त्रक कार्यालयले जनाएकाे छ । कार्यालयकाे अथक प्रयास पछि सुत्र सिष्टम तथा २०७६ मंसिर ११ सम्मकाे डाटा रिकाेभर गर्न सकिए ता पनि त्यस पछिकाे डाटा भने प्राप्त गर्न नसकिएकाे जनाएकाे छ ।

सुत्रकाे प्रयाेगकर्ताहरुले सुत्र सिष्टममा उक्त मिति पछि प्रविस्ट गरिएकाे भाैचर तथा बजेट सम्बन्धि तथ्यांकहरु पुन प्रविष्ट गरि सके पछि मात्र नयाँ भाैचर सुत्र सफ्टवेयरबाट तयार गर्न आग्रह गरेकाेले नयाँ आर्थिक काम प्रभावित भएकाे हाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...