Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वडाध्यक्ष कलवारले वाडे एक सय जनालाई कम्बल

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्ष हरिओम साह कलवारले आज एक सय जनालाई कम्बल वितरण गरेका छन् ।

वडाध्यक्ष कलवारले गाउँपालिकाकाे आर्थिक सहयाेगमा वडा अन्तर्गतका विपन्न, दलित, एकल महिला, जेष्ठ नागरिक र असाहयहरुलाई चिसोबाट बच्न कम्बल वितरण गरेका हुन् l

बढदाे चिसाे र शितलहरलाई मध्यनजर गर्दै कलवारले बिहिबार विहान जेष्ठ नागरिक र असाहयहरुकाे घर मै पुगी कम्बल वितरण गरेका थिए । जनप्रतिनिधिकाे जिम्मेवारी बुझ्दै केहि दिन देखी अत्याधिक बढेकाे चिसाेबाट बाच्न सहयाेग पुग्ने उद्देश्यले कम्बल वतिरण गरेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...