Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आपाङ दिवसको अवसरमा सुष्तमन्स्थितीका बच्चाहरुलाई शैक्षिक सामग्री

spot_img
spot_img

êवीरगंज । बिश्व आपाङ दिवसको अवसरमा आज एक कार्यक्रमकाे बिच आशा किरण केन्द्र बिरगंजका सुष्तमन्स्थिती बच्चाहरुका लागि शैक्षिक तथा खाद्य सामग्री हस्तान्त्रण गरिएकाे छ ।

लियाे क्लब अफ वीरगंजद्वारा शैक्षिक सामाग्री र बिस्कुट, चाउचाउ तथा इत्यादि सामाग्रीहरु हस्तान्तरण गरिएकाे छ ।  एक कार्यक्रमका बिच लियाे क्लब अफ वीरगंजका अध्यक्ष भगवती सिग्देलले आशा किरण केन्द्रका सचिव राजन श्रीवास्तवलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका संयोजक देबेस गुप्ता, लियाे क्लबका सरिता खडकी, रिशभ अग्रवाल, समाजसेवी सन्जय अग्रवाल, लक्षमण थापा, दिब्या गिरि, सिन्धु कुशवाहा, बालबालिकाका परिवार लगायतको उपस्थिति रहेको थियो भने समन्वय आशा किरण केन्द्रमा महासचिव ममता राजकर्निकारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...