Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

नेपाली काङ्ग्रेसको टोल समिती गठन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा आज एक समारोहका बिच नेपाली कांग्रेसको २१ सदस्यी टोल समिती गठन भएको छ । वडा कमिटीका अध्यक्ष शंकर साहको सभापतित्वमा र क्षेत्र नम्बर ४ का सचिव तथा ४ को क का सभापति श्रीकान्त यादवको प्रमुख आतिथ्यमा भएको भेलाले हिरा गिरीको संयोकत्वमा २१ सदस्यी समती गठन गरेको हो ।

जसको उपाध्यक्षमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा एकबाली साह, सचिवमा नन्दलाल राम, रतन राम, सहसचिवमा जोखन राम, सदस्यहरुमा लखु साह, मुखलाल पटेल, भीखम पटेल, धनिलाल पटेल लगायत रहेका छन । कार्यक्रममा उमेश उप्रेती, लक्ष्मी साह लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...