Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता

spot_img
spot_img

बीरगंज १६ असोज ।

पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीका एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता हुदा अहिले सम्म सम्पर्कमा नआएको जनाइएको छ । वडानम्बर २ स्वर्गीय हरेन्द्र महतो नुनियाको १२ बर्षीय छोरा राहुल महतो नुनिया बेपता भएकाहुन । डेढ महनिा अगाडी बिधालयबाट कोचिंग कलास गरी घर फर्केको तर पुन बिधालयको कक्षा कोठामा नगएको र कहा बेपा भएको भने आज सम्म पता नलागेको हजुर बुवा लालबहादुर महतो नुनियाले जनाएका छन । बेपता भएको खबर जिल्ला प्रहरी कार्यालय पर्सा र नजिकको प्रहरी चौकी सबैठवामा जानकारी गराउदा पनि आज सम्म फेला नपरेको परिवारजनले जनाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...