Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

दशैँकोमा समेत तलब नपाएको भन्दै शिक्षक आका्रेसित

spot_img
spot_img

वीरगंज १६ असोज ।
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक बिधालयका ५ जना शिक्षकलाई गाउपालिकाले तलब नदिदा शिक्षकहरु आका्रेसित भएका छन ।

१५ महिना देखी गाउपालिकाले बिधालयमा पठन पाठन गराए पनि आज सम्म तलब नदिदा आफुहरुलाई दुख लागेको शिक्षक जयप्रकास चौरसियाले बताएका छन । पटक पटक तलबका लागी ताकेता गरे पनि एक हप्ता र १५ दिनको बहाना बनाई आज सम्म तलब नपाएको शिक्षकहरु गुनासो गरेका छन ।

हिन्दुहरुको महान चाडपर्व वडादशैमा सबै शिक्षकहरुको खातामा तलब गएको र हामी ५ जना शिक्षकहरुको मात्रै तलब नगएको चौरसियाले पिडा पोखेका छन । अरु शिक्षकहरु सरह नै हामी पनि बिधालयमा आआफनो कक्षाकोठामा बिधार्थीहरुलाई पठनपाडन गराए पनि गाउपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले श्रमशोषण गर्न खोजेको शिक्षक चौरसियाको आरोप छ । सबै शिक्षकको तलब जादा आफनो तलब नगएको वडाअध्यक्ष सोनालाल चौरसिया सित सोधे पछि छठमा पाउने पुन आश्वासन दिनु भएको शिक्षहरु बताएका छन । शिक्षकहरुले श्रम गरेको तलब दिनु पर्ने र किन गाउपालिकाले दिएन भने आफुलाई अच्चम लागेको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह तेलीले बताएका छन

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...