Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

जिल्ला स्तरिय नेतृत्व विकास तथा पैरवी कार्यक्र सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्र अन्तर्गत आज वीरगंजमा जिल्ला स्तरिय नेतृत्व विकास तथा पैरवी कार्यक्र सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा होटल भिस्वा वीरगंजमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा विकास समन्वय कार्यालय पर्साका प्रमुख फथबहादुरको श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव, पोखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पकहा मैनपुर गाउँपालिकाका प्रमुख विजय चौरसिया, कालिकामाई गाउँपालिकाका प्रमुख नथुनि प्रसाद कुशवाहा, सखुवा प्रसौनी गाउँपालिकाकी उप प्रमुख फुलमती चौधरी, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायत पर्साका विभिन्न स्थानिय तहका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला शिक्षा समन्वय कार्यालय पर्साका अधिकृत हरि राउत कुर्मीले राखेका थिए भने कार्यक्रमको उद्देश्य माथी प्रकाश क्षेत्रिय कार्यालयका संयोजक कुमार गुप्ताले पारेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...