Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

वीरगंजको रानिघाटमा आगलगी, ४ लाख बराबरको क्षति

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. ९ रानिघाटमा आइतबार सांझ आगलगी भएको छ । स्थानिय इशवर साह तुराहाको नङ पालिस कारखानामा भएको आलगगीमा ४ लाख बराबारको क्षति भएको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

स्र्ट सर्किट भई भएको आगलगीमा कारखानामा बनाएर राखिएको नंग पालिस लगायतका सामग्री जली ४ लाख भन्दा बढीको क्षति भएको पिडित तुराहाले वताए । वीरगंज महानगरपालिको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...