Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

ज्यान मार्ने मुद्दाका फरार वीरगंजका चिनवा पक्राउ

spot_img
spot_img

वीरगंज । ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी वीरगंज १२ बस्ने बर्ष ४९ का चिनवा भन्ने समिम अख्तर पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार राति ८ः३० बजे अख्तरलाई निज कै घरबाटे पक्राउ गरिएको जनाएको छ ।

अख्तरलाई खोजतलाश गर्दै जाने क्रममा निजलाई आफ्नै गाउँघरमा लुकिछिपी बसी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई अदालत बुझाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सर्वोच अदालतको २०५२/०२/२५ गतेको फैसलाले ज्यान मार्ने उधोग मुद्दामा अंसारीलाई ४ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...