Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा लामखुट्टे मार्ने औषधी छक्रियो

spot_img
spot_img

पर्सा । कालिकामाई गाउँपालिकाको सबै वडामा लामखुट्टे मार्ने औषधी छक्रिएका छन । वीरगंज महानगरपालिकाको सहयोगमा वडा नं. १ देखी ५ सम्म लामखुट्टे मार्ने औषधि छक्रिएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताए । बिहिबार र शुक्रबार सांझ गरी २ दिनमा औषधी छक्रियो उनले जानकारी गराए ।

कालिकामाई नजिकै रहेको पोखरिया नगरपालिकामा डेंगुको पक्रोप देखिए पछि आफुले वीरगंज महानगरपालिका संग लामखुट्टे मार्ने औषधी छर्किने मसिन मागी औषधी छर्किन लगाएको उनले वताए । गाउँपालिकाले औषधी छक्रिन डिजल, केमिकल र कर्मचारीको पारिश्रमिक उपलब्ध गराएको हो ।

औषधी छक्रिए पछि लामखुट्टेको संख्यामा कमी आएको बताउदै वडाध्यक्ष तिवारीले भने ‘लामखुट्टे मार्ने औषधी प्रत्येक महिना छक्रियो भने धेरै जसो रोगमा कमि आउने थियो र धेरै कम खर्चमा औषधी छक्रिन सकिने भएकोले प्रत्येक महिना गाउँपालिकाको सबै वडामा छक्रियो भने राम्रो हुने थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...