Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

रुख काटे वापतको बिरुवा रोप्ने कार्य सुरु

spot_img
spot_img

वीरगंज । नेपाल विद्युत प्राधिकरण हेटौंडा ढल्केबर दुहबी ४०० के. भि. प्रसारण लाइन आयोजना अन्तर्गतका बाताबरण तथा सामाजिक ब्यवस्थापन इकाइ कार्यालय हेटौंडा मार्फत रुख काटे वापतको बिरुवा रोप्ने कामको आज देखि सुभारम्भ गरिएको छ ।

इकाई कार्यालय हेटौंडाको सहकार्य तथा बाताबरण तथा सामाजिक अध्ययन बिभाग खरिपाटी, भक्तपुर र बिश्व बैंकको सहयोगमा रुख काटे वापतको बिरुवा रोप्ने कामको बुधबार देखि एक कार्यक्रमका विच सुभारम्भ गरिएको इकाई कार्यालय, हेटौंडाको सामाजिक अनुगमनकर्ता सुनिल कुमार कलवारले वताए ।

जुन कार्यक्रम बाग्मती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ठगेन्द्र वाइबाले विरुवा रोपेर उदघाट्न गरेका थिए । जुन कार्यक्रममा इकाई कार्यालय, हेटौंडाको सामाजिक अनुगमनकर्ता कलवार, शिवलाल गौतम, बिरुवा रोप्ने ठेकेदार गौतम नर्सरीका संचालक रबिन गौतम, इलाका बन कार्यालय राइगाउँका प्रमुख नरेश महतो, भैसेश्वर सामुदायिक बन भैसेश्वरका अध्यक्ष मने पहरी लगायत स्थानीयहरुको उपस्थितिमा रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...