Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

प्रहरीद्वारा मदिरा भठ्ठी नष्ट

spot_img
spot_img

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा एक मदिरा भठ्ठी प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चोकी अमरपट्टीको संयुक्त प्रहरी टोलीले अमरट्टी स्थित संचालनमा रहेको अबैध घरेलु मदिरा भठ्ठी नष्ट गरेको हो ।

भठ्ठीमा बरामद भएका एक हजार लिटर तयारी मदिरा र ५ सय लिटर कंच पदार्थ पनि नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...