Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ

spot_img
spot_img

सिरहा ।
सिरहा शाखाका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ परेका छन् ।

सिरहा शाखा मातहात अन्तर्गतका विष्णुपुरमा कार्यरत छेदी साह सुनारलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

विष्णपुर गाउँपालिका १ स्थित चौकको होटेलबाट ८० हजार घुस रकमसहित प्राधिकरणमा कार्यरत इलेक्ट्रसियन साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिबास लगिने अख्तियार टोलीले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...