Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

१३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस वीरगंजमा मनायो

spot_img
spot_img

२० भदौ
आज १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस बिरगंजमा बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बिरगंज महानगरपालिकाको आयोजनामा र बिभिन्न गैरसरकारी संस्थाहरुको सहजीकरणमा बिरगंजको घण्टाघर देखी नारा, पलेकार्ड बोकी रैली निस्केको छ । रैलै बसपार्कमा गई सम्पन भएको छ भने बसपार्कमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सडक नाटक प्रदर्शन भईरहेको छ । रैलीमा बिरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी, महानगरका कर्मचारी, प्रहरी उपरिक्षक, डिएसपी,प्रहरी जवान, एनजीवेसीसी, डिवाईसी, माईती नेपाल, आफन्त नेपालका दर्जनौको सहभागीता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...