Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बकरीदको उपलक्षयमा ईदगाह सरसफाई

spot_img
spot_img

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडानम्बर ३ झौवागुठीको ईदगाहलाई आज सरसफाई गरिएको छ ।

मुस्लिमहरुको महान पर्व वकरीदको उपलक्षयमा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीकी वडाध्यक्ष सलमा खातुनको अगुवाईमा ईदगाह सरसफाई गरिएको हो ।

मुस्लिम धर्म लम्बिहरुको ईदर्गा९प्रार्थना गर्ने ठाउँ० को वरपर सरसफाई गरिएको स्थानिय शिक्षक मुकलेश गद्दिले वताए । विन्दवासनी गा।पा ३ झौवामा रहेको ईदगाहको सरसफाइ स्थानीय युवा र सशस्त्र प्रहरी अमरपट्टि बेश क्यापको सक्रीयतमा सरसफाई कार्यक्रम भएको थियो । मुस्लिम धर्म लम्बिहरुको महान चाड इदलाई लक्षित गर्दै आफुहरुले ईदर्गा वरपर सरसफाई सहयोग गरीएको सशस्त्र प्रहरी निरीक्षक कुशु बुढाथोकीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...