Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

एन्फा जिल्ला फुटबल प्रतियोगिता वीरगन्जमा बुधबार देखी हुदै

spot_img
spot_img

वीरगंज,७ साउन ।
एन्फा जिल्ला फुटबल प्रतियोगिता बुुुधबार देखि वीरगन्जमा हुने भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार एन्फा जिल्ला लिग २०७६ फटबल प्रतियोगिता शुरु हुने भएको हाेे ।

प्रतियोगिता बारे नेपाल पत्रकार महासंंघ पर्सामा मंगलबार पत्रकार सम्मेलन गरी पर्सा जिल्ला फुटबल संघ पर्साले जनाएको छ । फुटबल प्रतियोगिताको उद्देश्य जिल्लामा रहेका क्लबको सक्रियता र दक्ष एवम् कुशल खेलाडीको उत्पादन गर्ने रहेको आयोजकले भनाई छ ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघमा आवद्ध रहेका १० वटा क्लबको सहभागीता रहनेछ । प्रतियोगिता २०७६ साउन ८ गते देखी साउन १८ गते सम्म हुने संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो दिन ग्यालेक्सी युवा क्लब र सगरमाथा युवा क्लब,दोस्रो दिन विर्ता एलेभन स्टार क्लब र युवा स्पोर्ट क्लब, युनिटी युथ क्लब र लाली गुराँस क्लब, तेस्रो दिन पर्सा फुटबल क्लब र लक्ष्मनवा युवा क्लब,सगरमाथा युवा क्लब र जनजीवन हेल्थ क्लब ,चौथो दिन युवा स्पोर्टस् क्लब र प्रगतिशिल युवा क्लब, पाचौ दनि पर्सा फुटबल क्लब र लालीगुराँस क्लब, युनिटी युथ क्लब र लक्षमनवा युवा क्लब बिच खेल हुने छ ।

यस्तै छेटौ दिन ग्यालेक्सी युथ क्लब र जनजीवन हेल्थ क्लब, विर्ता एलेभन स्टार क्लब र प्रगतिशिल युवा क्लब,सातौ दिन युनिटी युथ क्लब र पर्सा फुटबल क्लब, लक्षमनवा युवा क्लब र लालीगुराँस क्लब,नौ दिन सेमिफाइनल र दाशौ दिन फाइनल रहेको छ ।

प्रतियोगिता बेलुका ३ बजे देखी वीरगंज आदर्शानगर रंगशाला शुरु हुने छ भने प्रतियोगिताको लागत ३ लाख ७५ हजार रहेको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...