Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अनेरास्ववियू प्रदेश २ द्वारा बाढी पीडितहरुको राहत तथा उद्धारमा जुट्न आह्वान

spot_img
spot_img

वीरगंज : ने.क.पा निकट विद्यार्थी संगठन अनेरास्ववियूका प्रदेश २ समितिले बाढी पीडितहरुको राहत तथा उद्धारमा जुट्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

अनेरास्ववियूका नेता शुर्य नारायण साहले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् ।

केहीदिन देखिकाे वर्षा, बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साह सम्बन्धित निकायहरुलाई राहत तथा उद्धारको लागि ध्यानाकर्षण समेत गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...