Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बिरगंजको बाटो २५/२५ मिटर फराकिलो गर्ने निर्णय स्वागत योग्य : युवा नेता चौधरी

spot_img
spot_img

वीरगंज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का युवा नेता मनोज चौधरीले बिरगंजको बाटो २५/२५ मिटर फराकिलो गर्ने निर्णय स्वागत योग्य रहेको बातएका छ्न ।

सडक डिभिजन कार्यालयले वीरगन्जको सडक पनि २५/ २५ मिटर दायाँ बायाँ फराकिलो गर्ने अन्तिम निर्णय गरे पछि नेता चौधरीले यो खुशीको कुरा भएको बताएका हुन् ।

केही दिन अगडी नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको अयोजना गर्दै कांग्रेसका नेताहरुले वीरगन्जको बाटो १५/ १५ मिटर दायाँ बायाँ थप फराकिलो गरे प्रयाप्त हुने बताएका थिए। बाटो तोडिनु पर्छ र यसको बिरोध गर्नेहरु बिकास र परिवर्तन बिरोधि भएको टिप्पणी समेत चौधरीले गरेका छ्न ।

४ लेन को बाटो प्रयाप्त भएको टिप्पणी हुँदै गरेको बेला , नेता चौधरीले बाटो ६ लेननै बन्नु पर्छ भन्ने कुरामा अडान लिएका छ्न । देश भरी बिकास र समृद्धिको बिगुल बाजीरहेको बिला केही ब्याक्तीहरुले बिरगंजको बिकास नचाहेको कालिका टाईम्स संग कुरा गर्दै आरोप पनि लगाएका छन

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...