Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

संविधान बिपरितको लोकसेवा बिज्ञापन तत्काल खारेज नगरे कडा आन्दोलन – साह

spot_img
spot_img

तत्कालीन अखिल( क्रान्तिकारी ) केन्द्रिय सचिब एवम प्रदेश २ इन्चार्ज सुर्यनरायण साहले संविधान बिपरित रहेको लोकसेवाको बिज्ञापन अबिलम्ब खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।

शासन ब्याक्तिको होइन, बिधिको हुनु पर्छ, भन्दै गत जेष्ठ १५ मा स्थानीय तहाका कर्मचारीहरुको लागि लोकसेवाले गरेको समावेशीता बिनाको बिज्ञापन नेपालको संविधानको मुल मर्म र भाव बिपरित रहेको भन्दै निन्दनीय एबम घोर भत्सर्ना योग्य रहेको भन्दै यो संविधान बिपरितको बिज्ञापनलाई कुनै पनि हालतमा मान्न नसकिने बताएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...