Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा फोरमको गाउँपालिका स्तरिय समिति गठन

spot_img
spot_img

वीरगंज, १६ चैत ।
पर्साको कालिकामाई गाउँपालिकामा संघिय समाजबादी फोरम नेपालको गाउँ समिति गठन भएको छ । दिनेश प्रसाद कलवारको अध्यक्षतामा २५ सदस्यि गाउँ समिति गठन भएको हो ।

जुन समितिको उपाध्यक्षमा राधाकिशुन चौरसिया, सचिवमा जयनारायण पटेल, सह सचिवमा छोटेलाल चौरसिया, कोषाध्यक्षमा संजय पटेल चयन भएका छन ।

समितिको सदस्यमा रमेश पटेल, ताजिन्द्र कलवार, हृदयनारायण कलवार, मोतिलाल कुर्मी, मोलाजिम मियाँ, सुरज बरै, चन्द्रिका राम लगायतका रहेका छन ।

कार्यक्रम प्रदेश सांसद सिघासन साह कलवारको प्रमुख आतिथ्यमा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...