Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईको विभिन्न वडामा संघिय समाजवादी फोरमको समिति गठन

spot_img
spot_img

वीरगञ्ज, १४ चैत ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, ३ र ५ मा संघिय समाजबादी फोरम नेपालको वडा समिति गठन भएको छ ।

वडा नं. २, भेडिहारीमा लालबाबु चौरसियाको अध्यक्षतामा २१ सदस्यि वडा समिति गठन भएको हो । जुन समितिको उपाध्यक्षमा रामचन्द्र साह तेली, सचिवमा ताजिन्द्र साह कलवार, सह सचिवमा चन्द्रिका महारा, कोषाध्यक्षमा विश्वनाथ चौरसिया रहेका छन । समितिको सदस्यमा किशोरी महतो नुनिया, अखतर खाँ पैठान, रामलोचन कोइरी, करिना ठाकुर हजाम, किशुन राम, राजेश राम, मुकेश साह कलवार, राजिन्द्र महतो कोइरी, हुसननाज खातुन, सरिता देवी, लालसा देवी, सेहरा खातुन, सोभा देवी महरा, तेतरी देवी, तरसानी खातुन रहेका छन ।

यस्तै वडा नं. ५, विरन्चीबर्वामा हृदय नारायण साह कलवारको अध्यक्षतामा २१ सदस्यि वडा समिति गठन भएको हो । जुन समितिको उपाध्यक्षमा गंगा देवी पासवान, सचिवमा इब्राहिम देवान, सह सचिवमा प्रेम साह रौनियार, कोषाध्यक्षमा रमेश पटेल चयन भएका छन । समितिको सदस्यमा रामप्रसाद कुर्मी, भोजराउत कुर्मी, रामलोचन कुर्मी, मतारानी देवी केवट, निभा देवी कलवार, फुलमती कुर्मी लगायतका रहेका छन । गाउँपालिका संयोजक दिनेश प्रसाद कलवार, जिल्ला सदस्य रामबाबु प्रसाद चौरसियाको बिशेष उपस्तिथीमा समिति गठन भएको हो ।

यस्तै बुधबार वडा नं. ३, हरिहरपुरमा वडा अध्यक्ष संजय पटेलको अध्यक्षतामा २१ सदस्यि वडा समिति गठन भएको संघिय समाजवादी फोरम, पर्साका सह सचिव मुकेश द्विवेदीले वताए छन । जुन समितिको उपाध्यक्षमा संजय प्रसाद कुर्मी, सचिवमा जकिर हुसेन मियाँ, कोषाध्यक्षमा रामराज प्रसाद चौरसिया रहेका छन । समितिको सदस्यमा लालसा देवी पासवान, रेयाज आलम, राजेश प्रसाद कुर्मी, कमलेश हजरा, प्रेमचन्द्र प्रसाद कुर्मी, राधेश्याम प्रसाद पटेल, प्रदिप चौरसिया, धर्मेन्द्र चौरसिया लगायतका रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...