Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा पोखरिया नगरपालिमा सरसफाई

spot_img
spot_img

पर्सा, १५ कात्तिक ।
पोखरिया नगरपालिकामा आज वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा नगरपालिकाको वडा नं. ९, सेमरबारी बर्वा, बैरिया र वडा नं. १० को बार्वामा सरसफाई गरिएको हो । वडाको सडक, मन्दिर, ब्रहमस्थान, विद्यालय र मर्दशा सरसफाई गरिएको आई.टि. अफिसर अरविन्द दुबेले वताए ।

पोखरिया नगर कार्यपालिका कार्यालय, पोखरियाको आयोजनामा भएको सरसफाई कार्यक्रममा मेयर दिपनारायण रौनियार, उप मेयर सलमा खातुन, वडा नं. ९ का वडा अध्यक्ष रामबाबु चौहान, वडा नं. १० का वडा अध्यक्ष सोनालाल साह, सामाजिक बिकास अधिकृत धर्मराज थापा लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दीपावली र छठलाई लक्षित गर्दै रक्सौल–नेपाल सीमामा सुरक्षा सतर्कता बढाइयो

रक्सौल। दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सीमाको सुरक्षा...

चाडपर्वको मौका छोपेर अनलाइन कपडा बिक्रीका नाममा ठगी

वीरगञ्ज। तिहार तथा छठ पर्व नजिकिएसँगै अनलाइनमार्फत कपडा बिक्री गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय हुन थालेको पाइएको छ। सामाजिक सञ्जालमा आकर्षक कपडाका...

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...