Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई गाउँपालिकाको विवाद समाधान

spot_img
spot_img

पर्सा, १४ कात्तिक ।
कालिकामाई गाउँपालिकाको वोर्ड बैठकमा भएको हातपातको विवाद समाधान भएको छ । विरन्चीबर्वामा आज बसेको बैठकमा दुवै पक्ष विच मेलमिलाप भए पछि विवाद समाधान भएको हो । वडा नं. १, मुडलीका अध्यक्ष शिवनाथ राउत कुर्मी र वडा नं. ३, हरिहरपुरका अध्यक्ष संजय पटेलले बैठकमा हातमिलाउदै आफुहरु विच भएको विवाद समाधान भएको घोषणा गरेका हुन । अब एक आपसमा मिली वडा र गाउँपालिकाको विकासमा लाग्ने वडा अध्यक्षहरुले वताएका छन ।

कालिकामाई गाउँपालिकाको वडा नं. ५ विरन्चीबर्वामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष राजेश प्रसाद चौरसिया, राजेन्द्र प्रसाद कुर्मी, जयनारायण कुर्मी, रामनाथ कुशवाहा, पर्वत ठाकुर, ताजिन्द्र साह, पत्रकार छठु साह, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सुकेशवर महतो लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...