Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

न्युज डेस्क

पकहा मैनपुरको धोबियाटोलामा अबैध रुपमा घरेलु मदिरा भठ्ठी संचालनमा

भिस्वा । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. ४ धोविया टोलमा अबैध रुपमा घरेलु मदिरा भठ्ठी सञ्चालनमा रहेको पाईएको छ । खेस्राहा प्रहरी चौकीको...

दुई जना विधार्थीले पाए छात्रबृति

वीरगंज । रोट्रयाक्ट क्लब आफ बीरगन्ज मेट्रोपोलिस र जीवनज्योती माविले २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच क्लबले राहुल...

टाटा कम्पनीका पा“च प्रकारका गाडीहरु सार्वजनिक

वीरगंज ।  वीरगन्जमा टाटा कम्पनीका विभिन्न पाँच प्रकारका गाडी लन्चिङ्ग (सार्वजनिक) गरिएको छ । वीरगन्जको पावरहाउस चोक स्थित संचालित प्राइम अटो टे«टर्समा आयोजित एक...

सखुवा प्रसौनीले बा“ड्यो आपाङ्गलाई व्हील चेयर

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आपङ्गता भएकाहरुलाई मंगलबार व्हील चेयर वीतरण गरेको छ । गाउँपालिकाबाट १० जना आपाङ्गता भएकाहरुलाई घर घरमै पुगी व्हील...

तेस्रो सखुवा प्रसौनी गोल्डकपको फाईनलमा बारा ११ विजयी

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिक वडा नं. १ मधुवान मथवलमा जारी तेस्रो गोल्ड कप फूटबल प्रतियोगिताको फाईनल खेलमा बारा ११ बारा विजयी भएको...

नेकपा जिल्ला सदस्य स्व.चौधरीको श्रद्धाञ्जलि सभा सम्पन्न

रोशन गुप्त/ जितपुर । बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य स्वः दुर्याेधन चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न...

पिपरामा २ महिलासहित ७१ जनाद्वारा रक्तदान

वीरगन्ज । वीरगन्ज महानगर पालिकाको वडा नं. १४ पिपरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा समाज पिपराको आयोजनामा भएको कार्यक्रममा २ महिलासहित...

Must read