Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

कार पाेलमा ठोक्किँदा दुर्घटना

spot_img
spot_img

वीरगंज । वीरगंजकाे ओम आश्रम नजिकै बुधवार राति कार दुर्घटना भएको छ । बागमती प्रदेश ०१ च ८६२३ नम्बरको कार नेशनल ट्रेडिङबाट भित्र प्रवेश गरी ओम आश्रम नजिकैको घुम्तीमा बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार एक जना घाइते भएका छन् । कार चालक फरार रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । प्रहरीका अनुसार फरार चालकको खोजी कार्य भइरहेको छ ।

रातिको समयमा दुर्घटनाको ठूलो आवाज सुनेर स्थानी घटनास्थलमा पुगेका थिए । घाइते व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण र चालकको पहिचानबारे अनुसन्धान भइरहेको छ ।  

दुर्घटनाले कारमा पुर्ण रुपले क्षति पुग्नुकाे साथै विधुतकाे पाेलमा समेत क्षति पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...