Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

फुलवारी टोलमा दुर्गा पूजा समिति गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं १६ नगवास्थित फुलवारी टोलमा दुर्गा पूजा समिति गठन भएको छ । उक्त टाेलमा भएकाे एक भेलाले परमेश्वर कुमार झाकाे अध्यक्षतामा सर्वसहमत दुर्गा पुजा समिति गठन गरेकाे हाे ।

नवगठित समितिको सदस्यमा सन्दिप शर्मा, विनय जैसवाल, सन्तोष चौरसिया, उज्वल पटेल, देवेन्द्र चौरसिया लगायत ४७ जना रहेका छन् ।

झाले गत वर्षदेखि उक्त स्थानमा लाग्ने दुर्गा पूजा समितिको अध्यक्ष पदको भुमिका निर्वाह गर्दै आएका छन् । फुलवारी टोलमा गत वर्षदेखि दुर्गा पूजा हुँदै आईरहेको नवगठित पूजा समितिका अध्यक्ष झाले जानकारी दिए ।

दुर्गा पूजामा वीरगंज महानगरपालिका वडा नं १६ का वडाध्यक्ष परशुराम चौरसिया, स्थानीय लगायत विभिन्न स्थानका भक्तजनहरुको साथ सहयोग रहने गरेको अध्यक्ष झाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...