Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

भारतबाट भित्र्याइएकाे कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट

spot_img
spot_img

वीरगंज । पर्साको प्रस्तावित सशस्त्र प्रहरी गुल्म लहावरथकरीले आइतबार एक क्विन्टल जिउँदाे कुखुरा नष्ट गरेकाे छ ।

भारतबाट अवैध रुपमा भित्र्याइएकाे कुखुरा सशस्त्र प्रहरीले वडाध्यक्ष, प्रहरी, पत्रकार र स्थानिय भद्रभलादमीकाे रोहबरमा खाल्डो पूरी नष्ट गरेको हाे ।

लुकिछिपी शनिबार राती १० बजेकाे समयमा भारतको सिक्टाबाट पोखरीया तर्फ लागिरहेको अवस्थामा बरामद कुखुरा नष्ट गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेम कठायतले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी भिस्वाको टोलीले ३ क्विन्टल अवैध कुखुरा पक्राउ गरी नष्ट गरेको डिएसपी कठायतले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...