Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मृत्युकाे छहारीमा र कालाे गुलाफ पुस्तककाे परिचर्चा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नारायणी वाड्मय प्रतिष्ठान वीरगंजकाे आयाेजनामा शनिबार पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ । विनयराज गाैतमले लेखेका मृत्युकाे छहारीमा र गाेपाल अश्कले लेखेका कालाे गुलाफकाे पुस्तककाे परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित सिद्धार्थ इन्टरनेशनल कलेजकाे सभाहलमा भएकाे कार्यक्रममा वक्ताहरुले दुबै पुस्तककाे बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष विश्वम्भर कुमार शर्माकाे सभापतित्वमा भएकाे कार्यक्रममा भाषा आयाेगमा सदस्य एवम् कालाे गुलाफ पुस्तकका लेखक गाेपाल अश्क, मृत्युकाे छहारीमा पुस्तकका लेखक विनयराज गाैतम, प्रतिष्ठानका सचिव महेशचन्द्र गाैतम, प्रध्यापक उमा मिश्र, राम प्रसाद पाण्डे, विजय किशाेर पाण्डे, रविन्द्र मिश्र, सचितानन्द सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...