Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृत थापाकाे मृत्यु

spot_img
spot_img
वीरगंज । बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार बेलुकी टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका – ५ घुसुकपुर निवासी पूर्व अनुसन्धान अधिकृत ६० वर्षीय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 
पिलुवाबाट कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाइकलमा सवार थापालाई विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउँ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...