Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराकाे अमलेखगञ्जमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । प्रभु हस्पिटल वीरगंजकाे सहभागिता र सङ्गालो बचत तथा ऋण सहकारी संस्थानको आयोजनामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको हाे ।

सिविरमा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता, वरिष्ठ स्त्रीरोग तथा ल्याप्रास्कोपी सर्जन डा बिरेन्द्र भगत, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा अरविन्द साह, वरिष्ठ फिजिसियन डा. शिव कुमार झा, वरिष्ठ बालरोग विशेषज्ञ डा असलम अन्सारी, दन्तरोग विशेषज्ञ डा ज्याेति गुप्ता, वरिष्ठ युरोलोग्जिस्ट डा रुपेश कुमार झा लगायतको टोलिले महिला, बृद्धा एवं बालवालिकको स्वास्थ्य चेकजाचको साथै जनचेतना मुलक परामर्श दिएकाे प्रभु हस्पिटलले जनाएकाे छ ।

उक्त शिविरमा जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. २१ का वडाध्यक्ष सुबास श्रेस्ठ लगायतले आफ्नो स्वास्थ्य परिक्षण गराएका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...