Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

प्रभु सिटी स्केनमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीमा संचालनमा आएकाे प्रभु सिटी स्केनमा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका छन् । प्रभु सिटी स्केन संचालनमा आएकै दिन बुधबार छुटकाे लागि सम्झाैता भएकाे छ ।

छुटकाे लागि प्रभु बैंक वीरगंज लिंक रोड शाखा र प्रभु सिटी स्केन सेवा बिच सम्झौता भएको हाे । यस सम्झौता अन्तर्गत प्रभु बैंकका ग्राहक बर्ग, कर्मचारी र कर्मचारीका परिवारलाई सिटी स्केन गराउँदा १० प्रतिशत छुट दिइने सिटी स्केनका संचालक डा. निरन्जन साहले बताए ।

गुणस्तरीय सेवाको विस्वासीलो संस्था सङ्ग सम्झौता गरेर हामी हाम्रो ग्राहक वर्गलाई थप सेवा दिन पाउँदा हामी खुशी भएको प्रभु बैंकका प्रदेश प्रमुख र वीरगंज लिंक रोड शाखाका ब्यवस्थापक अमन बोगटीले बनताए । 

सेवा संचालन के दिन भएकाे समझौतामा प्रभु बैंकका मधेस प्रदेश प्रमुख भूषण गुप्ता र प्रभु सिटी स्केन सर्विसका संचालक डा. मनोज कुमारले हस्ताक्षर गरेका छन् । उक्त सम्झाैता एक अर्कालाई हस्तान्तरण समेत गरिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीएचपीले ४ जीपीए ल्याउने ६ विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

वीरगंज । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेकाे छ । विद्यालयमा एक कार्यक्रमकाे आयाेजना...

रास्वपा पर्सा–४ मा कृष्णमोहन यादवको पराजयपछि सांसद शाक्यको भूमिका चर्चामा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद टेकबहादुर शाक्य निकट समूहले अपेक्षित नतिजा हासिल...

बालअधिकार संरक्षणमा संवेदनशील पत्रकारिता आवश्यक : प्रमुख लामिछाने

वीरगंज । बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ । युवालयको आयोजनामा भएको कार्यक्रममा...