Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बिन्दवासिनीकाे ईटियाही स्थित पाेल्ट्रि फार्ममा आगलागी, १० लाखकाे क्षति

spot_img
spot_img

संजय गुप्ता /

बिन्दवासिनी । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही स्थित मनिष एन्ड अनिस पाेल्ट्रि फार्ममा शुक्रबार राति आगलागी भएकाे छ । मध्य रातमा बिधुत सर्ट सकिट भई भएकाे आगलागीमा परि रु १० लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

त्याँहा संचालनमा रहेकाे फर्म मध्ये एउटा पुर्ण रूपमा जलेकाे छ । जलेकाे फर्ममा ९ सय कुखुरा तयारी अवस्थामा थियाे । साथै आगलागीमा २० बाेरा जति कुखुराकाे दाना पनि जलेर नष्ट भएकाे फर्मका सँचालक अनुप साहले वताए ।

आगलागीले बिधुत आपुर्ति गर्न राखिएकाे एक थान जेनेरेटर पनि जलेर नष्ट भएकाे अमरपट्टि प्रहरी चाैकीका प्रमुख हरि चाैहानले वताए ।

उनका अनुसार फर्ममा काेई नभएकाे बेला बिधुत सर्ट भई आगाे लागेकाे हाे । आगलागी बारे थाहा भए पश्चात् स्थानियहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...