Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

शिवचन्द्रलाई पछाडी पार्दै पुन: उपेन्द्रले कायम गरे अग्रता

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई फेरी पछाडी पारेका छन् । बिचमा पछाडी परेका उपेन्द्रले अहिले फेरी शिवचन्द्रलाई पछाडी पारेका हुन् । 

उपेन्द्रले मतान्तर पनि बढाउँदै अग्रता बनाएका छन् । उपेन्द्रको मत एक हजार ६ सय ५० छ भने शिवचन्द्रको एक हजार ४ सय ६६ छ । शिवचन्द्र उपेन्द्रभन्दा १८४ मतले पछाडी छन् ।

बाराको क्षेत्र नम्बर २ मा उपेन्द्र र शिवचन्द्रबिच राेचक प्रतिस्पर्धा देखिएकाे छ । तेस्राे नम्बरमा एमालेका पुरुषाेतम पाैडेल ७ सय २३ मत ल्याएर छन्  ।

यसैगरी  चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता धेरै देखिन्छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...