Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

बारा २ काे मतगणना ११ बजेदेखि गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ ।

मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यकालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । शिक्षा तालिम केन्द्र कलैयामा हुने मतगणना सम्पुर्ण तयारी भईसकेको उनले वताए ।

साेमबार विहान ७ बजे बस्न भनिएकाे ‘सर्वदलीय बैठक ८ बजे देखि बसेकाे थियाे । सर्वदलिय बैठकले खाना खाएर बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...