Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

श्री उपलब्धी बचतकाे १० औं साधारण सभा सम्पन्न

spot_img
spot_img

परवानीपुर । बाराको प्रसौनी गाउँपालीका वडा नं २ मा रहेको श्री उपलब्धी बचत तथा ऋण सहकारी संस्था लिमीटेडको १० औं वार्षिक साधारण सभा समपन्न भएको छ । संस्थाका अध्यक्ष अमित कुमारको अध्यक्षतामा भएको साधारण सभाकाे उद्घाटन प्रमुख अतिथी बिनोद प्रसाद जैसवालले गरेका थिए ।

साधारण सभाकाे उद्घाटन गर्दै उनले संस्था १० वर्ष पुरा गरी ११ औं बर्षमा प्रबेश गरेकाेमा शुभकामना दिएका थिए । उनले सहकारीले संस्थाले आम नागरिकाको जीवनमा एउटा अहम भुमीका खेलेको बताए । प्रमुख अतिथी जैसवालले अगामी दिनमा पनि संस्थाले आम जनताकाे आशा र भरोसामा काम गर्दै अगाडी बढनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सदस्य बिनोद कुमार कानु, रमेसचन्द्र सुडी, बलीराम महतो, शेयर धनी, संस्थाका कोषा अध्यक्ष रत्नेश कुमार गुप्ता लगायतको सहभागिता रहेको संस्थाका सचिव प्रितम कुमारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...