Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशन वीरगंजमा हुँदै

spot_img
spot_img

वीरगंज । नेपाल जेसीजको ४९ औ राष्ट्रिय महाधिवेशन वीरगंजमा हुन लागेकाे छ । पुष ७ गतेदेखि १० गते सम्म हुने महाधिवेशनकाे तयारी अन्तिम चरणमा रहेकाे जेसीजले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी जानकारी गराएकाे छ ।

३ रात र ४ दिन हुने महाधिवेशन वीरगंजको होटल भिस्वामा हुने र आउने अथितीहरु अवाशको वेवस्ता अन्तिम चरणमा रहेको महाधिवेशन निर्देशक जेसी गाेपाल केडियाले जानकारी दिए ।

“विभिन्न विकासका अवसरहरुद्वारा युवा शसक्तिकरण गर्दै सकारात्मक परिवर्तन गर्न” अधिवेशनकाे उद्देश्य रहेकाे संयाेजक केडियाले वताए । पत्रकार सम्मेलनमा वाेल्दै उनले भने “संक्रिय युवाहरुको नेतृत्वदायी विशवव्यापी संजाल निर्माण गर्ने । “दर्शन र शासन व्यक्तिको हैन विधीको हुन पर्छ भन्ने मान्यता जेसिजकाे रहेकाे छ ।”

महाधिवेशनमा नेपाल भरीको १७१ शाखाहरुको ३ हजार भन्दा माथीका युवाहरुको सहभागीता रहने छ । महाधिवेशनले वीरगंज संगसगै प्रदेशको आन्तरीक पर्यटन लगायत आर्थिक तथा व्यापार विकाशमा टेवा पुर्याउने केडियाले वताए ।  

महाधिवेशनमा विभिन्न तालिमको कार्यक्रम, व्यक्तिव कला प्रतियोगीता, नेपाल जेसीजको थिम “Act For Impact” मा टक शो तथा विभिन्न मनोरन्जनात्मक कार्यक्रम पनि रहने वीरगंज जेसीजका अध्यक्ष जेसी अमित गाैराेले वताए। साथै महाधिवेशनकाे दाेस्राे दिन पोष ८ गते विहानको वीरगंज निस्कने शान्ती रैली  घडीवरवा पोखरी – होटल पुजन होटल मकालु माईस्थान चौक घण्टाघरमा – विभिन्न समुदायको आफ्नो पहिचान झलकीने पहिरण सहीत विभिन्न झार्की नाच गान र शान्ती रैलीमा सहभागी आतिथीज्यूहरुलाई ठाउँ ठाउँमा स्वागत गर्ने कार्यक्रम रहेकाे उनले जानकारी गराए ।

 महाधिबेशनबाट नै वर्ष २०२३ को जेसीजकाे नेतृत्वको पनि चयन गर्ने जनाइएकाे छ । महाधिवेशनमा प्रमुख अतिथिमा मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउत रहेकाे आयाेजकले जनाएकाे छ । एक कराेड ३७ लाख जति महाधिवेशनमा खर्च हुने आयाेजककाे भनाई छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...