Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

शान्ति दिवसको अवसरमा शान्ति विशेष कार्यक्रम सम्पन्न

spot_img
spot_img

परवानीपुर । वीरगंजकाे राधेमाईस्थित आत्म ज्ञान प्रचार संघ वीरगंज केन्द्रले अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता प्रेम रावतले शान्ति सन्देश भिडियो कार्यक्रमको माध्यमले ३ सय जना नयाँ ब्यक्ति शान्तिको संन्देशसंग जोडिएको छ । कार्यक्रममा सहभागीहरुले वास्तवमा आज एउटा अलग शान्तिको अनुभव भएकाे प्रतिक्रिया दिएका थिए ।

उनीहरुले आउँदा दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुन आफनो इच्छा जाहेर गरेका थिए । आत्मज्ञान प्रचार संघ संस्थाले निरन्तर रुपमा विभिन्न माध्यमले प्रेम रावतको शान्ति संन्देश कार्यक्रम गर्दै आएको छ ।

सो कार्यक्रम तिन सिफ्टमा भएकाे थियो । कार्यक्रमका ईभेन्ट मयानेजरहरु रेखा साह, आभा गुप्ता, प्राविधिकमा दिपक गुप्ता, रामबालक राय, नागमणी ठाकुर लगायत सहयाेगीरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको ब्यवस्थापन संस्थाका भरत ठाकुरले गरेका थिए भने कार्यक्रमको संचालन आनन्द पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...