Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

अजिज मियाँ मावि धोबिनीमा अत्तिरिक्त कक्षा संचालन

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धोबिनीमा शनिबार अत्तिरिक्त कक्षा संचालन भएकाे छ ।

कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरुलाई लक्षीत गर्दै उनीहरुकाे अर्नादित क्षमता तथा वौदिक विकाश र विषय वस्तुमा थप सहयोग पुर्याउने उद्देश्यले शनिबार स्थानिय शिक्षा प्रेमी सलाउदीन अहमद र नेपाल सरकारका लेखा अधिकृत तथा लेखा विषयका प्रध्यापक खेमराज शाहले कक्षा लिनु भएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए ।

पर्साकाे ग्रामिण क्षेत्रमा एक मात्र नमुना समुदायिक विद्यालय रहेकाे छ, जहाँ भौतिक पूर्वाधार कमि भएपनि विद्यार्थीहरुमा थप उर्जा प्रदान गर्न शनिवार पनि अत्तिरिक्त कक्षा संचालन गरिएकाे हाे ।

विद्यार्थीहरुलाई आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न पढाई र लेखाई थप उर्जा प्रदान गर्ने कुराहरु प्रशिक्षकद्वयले जनकारी गराएका थिए । त्यस कार्यमलाई थप उर्जा प्रदान गर्न धोबिनी गाउँपालिकाकाे वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनौवर अहमद, प्रधानाध्यापक जितेन्द्र राम, शिक्षक सुनिल मुखिया, सुबाश चौधरी र मदन प्रसादको समेत उपस्थितीमा कक्षा संचालन गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...