Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

राजश्व अनुसन्धान र वीउवा संघ बिच छलफल

spot_img
spot_img

वीरगंज । राजश्व अनुसन्धानमा देखा परेका नितीगत तथा व्यवहारिक समस्याबारे शुक्रवार वृहद छलफल सम्पन्न भएको छ ।

राजश्व अनुसन्धानका महानिर्देशक झलकराम अधिकारीले राजस्व चुहावट र नियन्त्रणमा विभाग कडाइका साथ लगेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले ब्यपारीलाई दुख दिने कार्य कहि कतैबाट नगर्न अनुरोध गर्दै व्यवहारिक समस्याको सामाधान गर्न आवश्यक रहेको बताए ।

छलफलमा राजश्व अनुसन्धानका उपन्यायाधिवक्ता अर्जुन काईराला, राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख कृष्णप्रसाद पाण्डे, विभागका सूचना अधिकृत पवन बस्नेत, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशिष लाठ, सहसचिव सुशान्त चाचान र कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...