Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

स्वास्थ्यकर्मीलाई हातिपाइले राेग सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा आइतबार पालिका स्तरिय स्वास्थ्यकर्मीलाई हातिपाइले राेग खाेज पडाताल बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा गाउँपालिका अन्तर्गतका वडा नं. १ देखि ६ सम्मका स्वास्थ्कर्मीहरुलाई गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले प्रशिक्षण दिएका थिए । स्वास्थ्यकर्मीहरुलाई संयाेजक राैनियारले असार ६ गते साेमबारदेखि हातिपाइले राेग खाेज पडताल गर्न आ आफ्नाे कार्य क्षेत्रमा गई काम गर्न समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा हातिपाइले राेगकाे लक्षण, कारण, अवस्था, उपचार र कसरी सर्छ भन्ने बारेमा विस्तृत जानकारी गराइएकाे स्वास्थ्य चाैकी महुवनका प्रमुख सराेज गिरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...