Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

श्री अजिज मियाँ मावि धाेविनीमा १० काेठे भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धाेविनीमा बुधबार १० काेठे भवनकाे शिलान्यास गरिएकाे छ । 

प्रदेश सरकार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने विद्यालय भवनकाे वडाध्यक्ष मनाैवर अहमदले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै वडाध्यक्ष अहमदले भवन निर्माणपछि विद्यालयमा रहेकाे कक्षा काेठा अभावकाे समस्या समाधान हुने वताए ।   

प्रदेश सरकारकाे ३० लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकाे ३६ लाख गरि ६६ लाखकाे लागतमा ठेक्दार मार्फत भवन निर्माण हुने विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...