Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

श्री ने.रा.प्रा.वि. एकडर्वामा ४ कोठे भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ मा रहेकाे श्री ने.रा.प्रा. एकडर्वामा साेमबार ४ कोठे भवनको शिलान्यास गरिएकाे छ । ३६ लाखकाे लागतमा निर्माण हुने भवनकाे गाउँपालिका अध्यक्ष यसवन्त यादवले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महताे, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, प्राविधिक शाखा प्रमुख सुरेश साह, रामबाबु पटेल, राधेश्याम पटेल, प्रमोद रौनियार, सत्यनारायण यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...