Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

सखुवाप्रसाैनी मतगणना स्थलबाट ठूलाे परिणाममा लाठीपठा बरामद

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको मतगणना स्थल दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावाबाट प्रहरीले ठूलो परिमाणमा लाठीपाठा बरामद गरेको छ ।  

मतगणनास्थल बाहिर ना ५ त ५८२२ नम्बरको ट्याक्टरबाट प्रहरीले ढुंगा, मुढा, लौरो र घरेलु हातहतियार बरामद गरेको स्थानियहरुले वताएका छन् ।

मतगणनास्थलमा मतगणना शुरु हुँदै गर्दा मतगणना विथोल्ने उद्देश्यले बाहिर ठूलो संख्यामा भीड जम्मा भएर आक्रमणको तयारी गरेको जानकारी पाएपछि प्रहरीले सकृयता देखाएर भीड समेत तितरबितर पारेको थियाे । त्यसपछि मतगणना सुरु भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...