Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बरामद प्रतिबन्धित बाेइलर कुखुरा नष्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल बाेडर आउट पाेष्ट सबैठवाले १५० किलाे प्रतिबन्धित बाेइलर कुखुरा बरामद गरी नष्ट गरेकाे छ । भारतबाट अवैध रुपमा ल्याउदै गरेकाे ७० वटा प्रतिबन्धित बाेइलर कुखुरा (१५० किलाे) बरामद गरी नष्ट गरिएकाे सशस्त्र प्रहरी नायब निरिक्षक इन्द्र बहादुर सापकाेटाले वताए ।

पहका मैनपुर गाउँपालिकाकाे वडा नं. ५ लक्ष्मिपुरबाट बरामद गरिएकाे रु ३० हजार मुल्य पर्ने कुखुरा सिमा प्रहरी चाैकी खेस्राहाका प्रनितिधि र स्थानिय पत्रकारकाे उपस्थितीमा नष्ट गरिएकाे प्रहरी नायब निरिक्षक सापकाेटाले जानकारी दिए ।

भारतबाट साइकलमा ल्याउँदै गरेकाे प्रतिबन्धित कुखुरा फाली साइकल लिई तस्कर भागन सफल भएकाे प्रहरीले जनाएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...