Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राजधानी माग्दै वीरगंजमा ८ औं दिन पनि प्रदर्शन

spot_img
spot_img
वीरगंज । मधेश प्रदेशकाे स्थायी राजधानी जनकपुरधाम ताेकिएपछि पर्सामा सुरु भएकाे आन्दाेलन आठाैं दिन पनि जारी रह्याे । वीरगंजलाई प्रदेशकाे राजधानी बनाउनु पर्ने माग राख्दै आन्दाेलन गर्दै आएकाे संयुक्त युवा विद्यार्थी संगठनले आठाैं दिन साेमबार हेलमेट जुलुश प्रदर्शन गरेकाे थियाे ।
 
जिल्ला समन्वय समिति पर्साबाट निस्केकाे हेलेमेट जुलुश पावर हाउस चाैकमा पुगेर काेण सभामा परिणत भएकाे थियाे । हेलमेटसहित जुलुशमा सहभागिहरुले गद्दार मुख्यमंत्री मुर्दाबाद, जनकपुरलाई राजधानी मानदैनाैं, वीरगंजलाई राजधानी कायम गर, गदार बिधायक मुर्दाबाद लागायतको चक्राे नारा लगाएका थिए ।
 
काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारी नियम अनुसार २५ जना जतिकाे सहभागितामा आन्दाेलन जारी राखिएकाे आन्दाेलनकारी सुजित गिरीले वताए । काेराेनाकाे जाेखिम हटे संगै हजाराैंकाे संख्यामा गाउँ गाउँमा जारी आन्दाेलनमा सहभागिता गराइनले उनले वताए ।
 
काेण सभामा वाेल्दै गिरीले वीरगंजकाे मतबाट जितेका मुख्यमन्त्री लालबाबु राउतले वीरगंजसंग गद्दारी गरेकाे भन्दै आक्राेश पाेखेका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...