Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

फाेनिज पर्साकाे अध्यक्षमा भुजेल सर्वसहमत चयन

spot_img
spot_img
वीरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) पर्साकाे तेस्राे जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । हाेटल सिटीईनमा भएकाे अधिवेशनले अजित भूजेलकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसहमत चयन गरेकाे छ ।
 
जुन समितिकाे उपाध्यक्ष मूनेश लायाे मगर, सचिव राम मण्डल, सह सचिव एञ्जल चाैधरी, काेषाध्यक्ष संताेष रञ्जितकार, सदस्य उत्तम खड्गी, मेघराज राय, दिपेन्द्र चाैधरी, शेखर चाैधरी, सञ्जय दास थारू, रामकिशाेर चाैधरी सर्वसहमत चयन भएका छन् ।
 
यस्तै, सम्पन्न अधिवेशनले प्रदेश प्रतिनिधि पुनम चाैधरी, शम्भु महताे थारू, केन्द्रीय प्रतिनिधि ओमप्रकाश चाैधरी
र कुसुमलाल श्रेष्ठलाई चयन गरेकाे फाेनिज प्रदेश २ का इन्चार्ज निरज पिठानकाेठे मगरले जानकारी दिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...