Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लोसपा वीरगंज महानगर कार्य समिती विस्तार

spot_img
spot_img

वीरगंज ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगंज महानगर कार्य समिती विस्तार भएकाे छ । शनिवार सम्पन्न लोसपा वीरगंज महानगर समितीको भेलाले ओमप्रकाश सर्राफको अध्यक्षतामा ६३ सदस्यिय कार्य समिती विस्तार गरेको हाे। 

जुन कार्य समितीको उपाध्यक्षमा  हरेन्द्र पटेल, शेख फिरोज, दिपक साह कानु, बेदामी प्रसाद कलवार, सचिवमा विकाश चाैधरी, संजय पटेल, सह-सचिवमा शिवानी श्रीवास्तव, वरकत राय, कोषाध्यक्षमा जयप्रकाश साह अग्रवाल, सह-कोषाध्यक्षमा रेखा सर्राफ रहेका छन ।

त्यसैगरी, सदस्यमा विरेन्द्र सर्राफ, पानालाल पटेल, राधेश्याम सोनी, केदार गुप्ता, भागरीत साह, अब्दुल्लाह अंसारी, शिव प्र. कानु , मजिद देवान, नरेश अग्रवाल, विथल अग्रवाल, सतनारायण राम, रिजवी खालीद, रिषी पटेल, सतयुग साह, सोभा गुप्ता, रमिता माया गुप्ता लगायत चयन भएकाे लाेसपाका वीरगंज महानगर अध्यक्ष सर्राफले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...